गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु Karobarpati सोमबार, २०८१ जेठ ७ गते, १०:४७ मा प्रकाशित काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान लोपेज र एफ्लेकको डिभोर्स हुदै ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा नगरपालिका उर्दी जारी गर्ने, बजारवासी अवज्ञा गर्ने मुक्तिनाथ विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प राष्ट्रिय वाणिज्य बैकद्धरा कोरोना प्रभावित ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान लोपेज र एफ्लेकको डिभोर्स हुदै ज्योति विकास बैंकको १५ प्रतिशत लाभांश घोषणा