गृहपृष्ठ ∕ समाज ∕ Karobarpati बुधबार, २०७९ माघ ११ गते, ०९:५४ मा प्रकाशित काठमाडौ । काठमाडौकाे नयाँ बानेश्वरस्थित संघीय संसदभवन आगाडी आत्मदाहको प्रयास गर्ने इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । पञ्चकन्या-६ इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले मंगलबार संघीय संसद् भवन अगाडि आफैमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । आगो सल्किएपछि गम्भीर घाइते भएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । उनको शरीर ८० प्रतिशत जलेको थियो । आचार्यको उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । आत्मदहको गर्नुअघि उनले आफ्नो फेसबुकमा निकै लामो निरासाजनक स्टाटस लेखेका थिए । उनले फसबुकमार्फत आफू हरेक क्षेत्रबाट निराश भएको कारणले आत्माहत्या गर्न बाध्य भएको बताएका छन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ३ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ६ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ७ जर्मनीको युरोकपमा विजयी शुरुवात ट्रेण्डिङ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने आईपीओको नतिजा हेर्न नयाँ वेबपोर्टल, बाँडफाँड हुने बित्तिकै नतिजा हेर्न मिल्ने ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न