गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम Karobarpati मंगलबार, २०७९ माघ १० गते, ०८:१८ मा प्रकाशित आज सन् २०२३ को २४ जनवरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका घटनाक्रम सन् १९६५ को जनवरी २४ मा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलको मृत्यु भएको थियो । सन् १८७४ को नोभेम्बर ३० मा जन्मिएका चर्चिलको मृत्यु ९० वर्षको उमेरमा लन्डनमा भएको थियो । सन् १९९० मा जापानले पहिलो पटक अन्तरिक्षमा गहिरो अनुसन्धान गरेको थियो । सन् १९७६ मा सोभियत युनियनले अन्तरिक्षमा पठाएको लुना २४ पछि जापानको पहिलो गहिरो रोबोटिक अनुसन्धान थियो । सन् १९४६ मा राष्ट्रसंघको महासभाले पहिलो संकल्प प्रस्ताव पारित गरेको थियो । राष्ट्रसंघीय आणविक उर्जा आयोग (यूएनएइसी) स्थापनाबारे राष्ट्रसंघको पहिलो संकल्प प्रस्ताव आएको हो । सन् २००४ मा नासाको ६ पाङ्ग्रे रोभर मंगल ग्रहमा उत्रिएको थियो । रोभरले मंगलको चट्टान तथा माटोबारेमा अनुसन्धान गरेर त्यसको तस्विर पृथ्वीमा पठाएको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ५ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ६ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु सुनको मूल्य तोलामा २०० ले घट्याे, चाँदीको स्थिर आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ