गृहपृष्ठ ∕ समाज ∕ आज माघे संक्रान्ति, सार्वजनिक बिदा आज माघे संक्रान्ति, सार्वजनिक बिदा Karobarpati आईतबार, २०७९ माघ १ गते, ०८:४६ मा प्रकाशित काठमाडौं- आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ४ आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’ ५ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ७ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ट्रेण्डिङ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर आज कुन राशीलाई कस्ताे लाभ ? मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड पाँच सवाल : सरकारले सार्थक पहल गरेन भने न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर आज कुन राशीलाई कस्ताे लाभ ? मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड पाँच सवाल : सरकारले सार्थक पहल गरेन भने न्यायपालिका ‘कोल्याप्स’ हुने स्थितिमा जान्छ