गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कोरोना महामारी बीच बिहारमा विधानसभा चुनाव कोरोना महामारी बीच बिहारमा विधानसभा चुनाव Karobarpati बुधबार, २०७७ कात्तिक १२ गते, १६:१८ मा प्रकाशित काठमाडौं । भारतको बिहार राज्यमा कोरोना महामरीबीच विधानसभा निर्वाचनमा मतदान जारी छ । पहिलो चरणको चुनावी मैदान विहारका प्रमुख नेताहरु मैदानमा छन् । मतदान सामाजिक दूरी कायम राखेर सुरु भएको छ भने मतदान केन्द्रवरपर समय(समयमा स्यानिटाइज गरिएको छ । कोरोना संक्रमणबाट जोगिनकै लागि मतदान केन्द्रमा बेला(बेलामा स्यानिटाइज (निर्मलीकरण) गरेर मतदातालाई आश्वास्त पारिएको छ । कोरोना माहामारी सुरु भएपछि बिहारमा भइरहेको विधानसभा निर्वाचन भारतमै पहिलो पटक भएको हो भने २४३ सिट रहेको विहार विधानसभामा दुईवटा गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको छ । नीतिश कुमारको नेतृत्वमा रहेको एनडीए र तेजस्वीको नेतृत्वमा रहेको गठबन्धनबीच प्रतिष्पर्धा रहेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो नेपालले आज पाकिस्तानको सामना गर्ने सुनचाँदीको मूल्य स्थिर पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु यस्तो छ आज तरकारीको तथा फलफुलको भाउ कालीमाटीकाे तरकारी मूल्यः लाेकल गाेलभेडा २० रूपैयाँ किलो नेपालले आज पाकिस्तानको सामना गर्ने सुनचाँदीको मूल्य स्थिर पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु